साताको तेश्रो दिन २१ भन्दा धेरै अंकले बढ्यो नेप्से
साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २१.६२ अंक बढेर २६३८.६० विन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय २८ कम्पनीको ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५१ अंक […]