झापा इनर्जीको आईपीओ आज अन्तिम दिन
झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिन आज अन्तिम मौका रहेको छ। कम्पनीले प्रारम्भमा भदौ २४ गते निष्कासन बन्द गर्ने घोषणा गरेको थियो, तर विषम परिस्थितिका कारण अवधि एक दिन थप गरिएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै प्राथमिक चरणमा आईपीओ […]