पर्यटन प्रवद्र्धनमा फ्लाई नेपाको अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल्स एन्ड टुर्स ले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ’ सम्मान प्राप्त गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारी को नेतृत्वमा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी रूपमा प्रस्तुत गरेको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको […]