‘मजदुरमैत्री’ रिलायन्स स्पिनिङको नाफामा उछाल
करिब तीन दसक लामो यात्रामा मजदुरद्वारा न बन्द–हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा ४७.६३ करोड खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा ८४५% वृद्धि गरेको छ। कुल नाफा १ अर्ब ४८ करोड पुगेको छ। नाफा बढेसँगै कम्पनीले राज्यलाई ठूलो कर योगदान गरेको […]