सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयक पारित गर्नेसम्बन्धी कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल […]