बैंक लाभांश घोषणामा सुरु प्रतिस्पर्धा : एभरेष्ट अगाडि, सानिमा दोस्रो स्थानमा
लाभांश सिजन सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी तीव्र पारेका छन् । हालसम्म दुई वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरिसकेका छन् । माछापुच्छ्रे बैंकले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरसहित कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको लाभांश […]