निर्वाचनमा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेवा
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का कारण सार्वजनिक बिदा परेका दिनहरूमा पनि ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सीमित समयका लागि बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ। बैंकले सूचना जारी गर्दै देशभरका विभिन्न प्रदेशका केही शाखाबाट बिदाका दिनमा पनि काउन्टर सेवा उपलब्ध गराइने जानकारी दिएको हो। बैंकका अनुसार फागुन २० […]