प्रहरी दिवसमा सुनिताको अपिल : जनताको हितमा काम गर्नुहोला
महानगरीय प्रहरी दिवसको अवसरमा काठमाडौं महानगरपालिकाकि उपमेयर सुनिता डंगोलले भनिन् – “मलाई विश्वास छ यहाँहरुले सदैब काम गरिरहनु हुँदाखेरी निस्पक्ष भएर काम गर्नुहुन्छ । जनताको लागि काम गर्नुहुन्छ, संस्थाको लागि काम गर्नुहुन्छ र संस्थाको प्रतिनिधित्व गरिरहँदाखेरी गर्वकासाथ म काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्नका लागि काम गरिरहेको छु भन्ने उदाहरण हरेक नगर प्रहरी बन्नुहुन्छ भन्ने मैले […]