ग्लोबल आइएमई बैंकले डिजिटल KIOSK मार्फत खाता खोल्ने सुविधा सुरु
काठमाडौं। नेपालका बैंकिङ क्षेत्रले पूर्ण डिजिटलकरणतर्फ महत्वपूर्ण कदम चाल्दै गर्दा ग्लोबल आइएमई बैंक लिमिटेड यस परिवर्तनको अग्रसर बनेको छ। बैंकको १९औं वार्षिक उत्सवको अवसरमा हालै बैंकले नयाँ खाता खोल्न सकिने सेल्फ–सर्भिस KIOSK सेवा औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले काठमाडौँको कमलादी शाखामा सञ्चालनमा ल्याएको डिजिटल यूनिभर्स भित्रको KIOSK प्रयोग गरेर ग्राहकहरूले परम्परागत कागजी प्रक्रिया वा […]