मधेशका विद्यालयमा एसबिआईको शैक्षिक साथ
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले मधेश प्रदेशमा सञ्चालित आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता […]