बाराही होटलको कारोबार ६५ करोड, वार्षिक वृद्धि २०.८१%
नेपाली होटल क्षेत्रको प्रतिस्पर्धी बजारमा होटल बाराहीले निरन्तर व्यावसायिक सफलता हासिल गरेको छ। होटलले ग्राहक सन्तुष्टिलाई मुख्य मन्त्रका रूपमा अघि सार्दै २०२५ मा ६५ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ। बाराही समूहका अनुसार अघिल्लो वर्ष २०२४ मा ५३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो भने २०२३ मा २२ करोड ९० लाख, […]