बैंकिङ सम्पत्तिमा सुधारको संकेत
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति (Non-Banking Assets) फागुन २०८१ को तुलनामा फागुन २०८२ सम्म २०.०७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो सम्पत्ति ३६ अर्ब २० करोड ८७ लाख रुपैयाँ रहेको थियो। ऋणीहरूले कर्जा तथा ब्याज तिर्न नसकेपछि लिलाम प्रक्रियाबाट पनि बिक्री नभएका […]