हायात रिजेन्सीले पुनर्निर्माण अवधिभर कर्मचारीलाई न्यूनतम तलब दिने सहमति
गत २४ भदौमा जेने–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण बन्द भएको बौद्धस्थित हायात रिजेन्सी होटलले आफ्ना कर्मचारीलाई होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिने सहमति गरेको छ। होटल व्यवस्थापन र कर्मचारी प्रतिनिधिहरूबीच भएको छलफलपछि यस्तो निर्णय भएको हो। होटलले पुनर्निर्माणमा कम्तीमा एक वर्ष लाग्ने भन्दै, यस अवधिभर कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत तलब […]