सेनेगलले इराकलाई ५-० गोलले पराजित गर्यो
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको समूह आईको खेलमा सेनेगलले इराकविरुद्ध उत्कृष्ठ जित हात पारेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा सेनेगलले इराकलाई ५-० गोलले पराजित गरेको हो। यो जितसँगै तेस्रो स्थानको उत्कृष्ट ८ टोलीमा परेर सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। खेलको चौथो मिनेटमै सेनेगलका हबिब डियाराले गोलको खाता खोजेका थिए। १३ औँ मिनेटमा […]