नेसनल लाइफ इन्स्योरेन्सको चारदिने एनुअल कन्फ्रेन्स सम्पन्न
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने ब्रान्च म्यानेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले ‘रिडिफाइनिङ सक्सेस’ नारासहित धुलिखेलमा सम्पन्न गरेको हो । कार्यक्रममा गत आवमा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहसहित कार्यक्रममा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीको सहभागिता थियो । अध्यक्ष सिंहले बिमा व्यवसाय […]