काठमाडौंको तापक्रम न्यून, अधिकांश प्रदेशमा आज वर्षाको सम्भावना
सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज मंगलबार घटेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ। हिजो सोमबार यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो। हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा […]