नेपाल–कतार व्यवसाय सहकार्य नयाँ चरणमा
काठमाडाैं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौँ आइपुगेको छ। यस भ्रमणलाई नेपाल–कतार आर्थिक सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ […]