होटल फरेष्टको आईपीओ सर्वसाधारणका लागि खुल्दै
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट पूरा गरिसकेको छ भने अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० […]