कारागारबाट दुर्गा प्रसाईँको भावुक सन्देश : मलाई नाति खेलाउन मन छ
गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य आरोपीका रुपमा पक्राउ परेका मेडिकल व्यवसायी तथा तात्कालीन राजावादी समूहका जनकमान्डर दुर्गा प्रसाईंले कारागारबाटै भावुक सन्देश जारी गरेका छन् । उनको सचिवालयले सामाजिक सञ्जालमार्फत उनको सन्देश बाहिर ल्याएको हो । उनीले परिवार सम्वन्धमा भनेका छन् सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा हजुरआमाका […]