सर्वोत्तम स्टिलको व्यापारमा आक्रामक वृद्धि: एक वर्षमै ८ अर्ब ७२ करोडको कारोबार
देशको निर्माण क्षेत्रमा देखिएको बढ्दो चहलपहलसँगै स्टिल उद्योगहरू गतिशील बनेका छन्। यसको प्रत्यक्ष लाभ लिँदै सर्वोत्तम स्टिल ले आफ्नो व्यापारमा उच्च दोहोरो अङ्कको वृद्धि हासिल गरेको छ। कम्पनीले सन् २०२५ मा साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ। कम्पनीद्वारा प्रकाशित तथ्याङ्कअनुसार, सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार भएकोमा […]