गाजा युद्ध-७४ हजारभन्दा बढी मा प्यालेस्टिनीको मृत्यु
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबिच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टिनी मृतकको संख्या ७४ हजार नाघेको छ। गत अक्टोबर १० देखि लागु युद्धविरामले भीषण लडाइँ रोकेको भए पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाफस्वरूप भन्दै आफ्ना सैन्य कारबाही जारी राखेको बीबीसीले जनाएको छ । गाजा युद्धविराम प्रक्रिया अझै ठप्प गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक […]