भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य
होम-आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर-जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ। यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै […]