सुनको मूल्य फेरि उक्लियो, बजारमा सकारात्मक संकेत
साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढ्दै गएको छ। शुक्रबार एकैदिन २,२०० रुपैयाँले उक्लिएपछि आइतबार फेरि प्रतितोला १,६०० रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ। गत शुक्रबार मूल्य २ लाख ५० हजार ६०० रुपैयाँ कायम […]