कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा
मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मका भूभागमा हिमपात हुँदा सीमावर्ती क्षेत्रको जनजीवन, आवतजावत तथा व्यापारिक गतिविधिमा असर पर्नसक्ने देखिएको छ । कोरला नाका हुँदै सञ्चालन भइरहेको नेपाल–चीन व्यापार तथा मालवाहक कन्टेनर आवागमनमा […]