माटोको भाँडा बनाउने परम्परा लोप हुने अवस्थामा, भक्तपुरका कुम्हारहरु चिन्तित
देशभर तिहारको रौनक सुरु भइसकेको छ । घर–घरमा बत्ती बाल्ने, रंगोली सजाउने र दियो बाल्ने तयारीले बजार भरिभराउ छन् । तर भक्तपुरको ऐतिहासिक ‘पोटरी स्क्वायर’ भने पहिलाजस्तो उमंगले नभइ चिन्ताले ढाकिएको छ । यहाँका कुम्हारहरू, जसले दशौं वर्षदेखि माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्, अहिले आफ्नो परम्परागत पेशा जोगाउन संघर्षरत छन् । पहिले तिहार […]