दिपल एस०५ले बजारमा उत्साह
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय दिपल एस०५ को प्रवेशले उल्लेखनीय उत्साह सिर्जना गरेको छ । गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा सार्वजनिक भएको यो इभीले छोटो समयमै बजारमा ठूलो ध्यान तानेको छ । लक्जरी, स्टाइल र आधुनिक प्रविधिको संयोजन खोजिरहेका नेपाली ग्राहकलाई लक्षित गर्दै ल्याइएको दिपल एस०५ ले सुरुवातदेखि नै उच्च […]