महाबीर पुन: “कोसिस नगरी असम्भव भन्नु हुँदैन”
काठमाडाैं । महाबीर पुनले हालैको कार्यक्रममा भने, “एकजना उठेर के गर्लार भन्छन्। हेरौंला नि के गर्न सकिने रहेछ। १–२ वर्षमा थाहा हुने कुरा भईहाल्यो। सकिएन भने कोशिस गरेको हो, सकिएन भन्नुपर्ला नि।” उनले आफ्नो अनुभवको उदाहरण दिँदै बताए कि केही नयाँ काम सुरु गर्दा तुरुन्त सफलता नआउँदा हार मान्नु हुँदैन। प्रयास गर्ने प्रक्रिया नै महत्वपूर्ण […]