इमर्जिङ्ग नेपालले सेयरधनीलाई नगद लाभांश वितरण सुरु
इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको लागि नगद लाभांश वितरण प्रक्रिया सुरु गरेको छ। कम्पनीको गत पुस २८ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम ५.२६३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण भइरहेको हो। कम्पनीका अनुसार, पुस १६ गतेसम्म हितग्राही खातामा बैंक विवरण अद्यावधिक गराएका सेयरधनीहरूको हकमा गत माघ १३ गतेदेखि रकम जम्मा गरिसकिएको […]