सिद्धार्थ बैंक एनपीएल :कर्णालीको पहिलो जित
सिद्धार्थ बैंक एनपीएल स्को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको थियो । जारी एनपीइलमा […]