टिकटकले नेपालमा २८ लाख बढी भिडियो हटायो, सुरक्षित डिजिटल अनुभव सुनिश्चित
टिकटकले आफ्नो Q3 २०२५ समुदाय दिशानिर्देश कार्यान्वयन रिपोर्ट सार्वजनिक गर्दै प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माणमा निरन्तर प्रतिबद्धता देखाएको छ। यो रिपोर्ट जुलाई–सेप्टेम्बर २०२५ को डेटा समेटेको छ। रिपोर्ट अनुसार नेपालमा कुल २,८२९,६१२ वटा भिडियोहरू सामुदायिक दिशानिर्देश उल्लङ्घनका कारण हटाइएका छन्। जुलाईदेखि सेप्टेम्बरसम्मको सक्रिय हटाउने दर ९९.७% कायम रह्यो भने तीमध्ये ९८% भिडियोहरू २४ घण्टाभित्रै […]