शिवम सिमेन्टको १२.५०% लाभांश प्रस्ताव सार्वजनिक
शिवम सिमेन्ट लिमिटेडले आफ्ना सेयरधनीलाई चालु वर्ष १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। कात्तिक ३० गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट आर्जित नाफामा आधारित रहेर २.५० प्रतिशत बोनस सेयर तथा करसहित १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो। लाभांश प्रस्ताव अनुमोदनका लागि कम्पनीले मंसिर २५ गते […]