छिमेक लघुवित्तको २४औं वार्षिक साधारणसभा सम्पन्न २५ प्रतिशत लाभांश प्रस्ताब पारित
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ। साधारण सभामा प्रस्तुत विवरणअनुसार छिमेक लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन […]