छिमेक लघुवित्तले २३ हजार प्रमोटर शेयर सार्वजनिक बिक्रीमा ल्यायो
नेपालको प्रमुख माइक्रोफाइनान्स संस्था छिमेक लघुवित्त बित्तीय संस्था लिमिटेड (CBBL)ले २३,००० प्रमोटर शेयरको खुला बिक्री घोषणा गरेको छ। यसअघि सीमित समूहका लागि मात्र उपलब्ध शेयर अब सामान्य नागरिक, कम्पनी तथा संस्थागत लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम बोली मूल्य प्रति शेयर रु ३९० राखिएको छ। यसले नयाँ लगानीकर्तालाई छिमेक लघुवित्तमा आफ्नो हिस्सेदारी बढाउने महत्वपूर्ण अवसर […]