एआईले खोल्दै नेपालको डिजिटल सम्भावना
नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता (एआई) नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्य निर्माणबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रसँग आबद्ध दुई दर्जनभन्दा बढी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, […]