महिन्द्राको ३एक्सओ ईभी: नयाँ ऊर्जा, नयाँ प्रतिस्पर्धा
महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी ३एक्सओ ईभी सार्वजनिक गरेको छ। मंगलबार भारतको राजस्थानमा आयोजित कार्यक्रममा ३एक्सओ ईभीका दुई भेरियन्ट—एएक्स५ र एएक्स७ एल—लञ्च गरिएको हो। कम्पनीका अनुसार यसको डेलिभरी २३ फेब्रुअरी २०२६ बाट सुरु हुनेछ। मूल्यको कुरा गर्दा, एएक्स५ भेरियन्टको मूल्य १३.८९ लाख र एएक्स७ एल भेरियन्टको मूल्य १४.९६ लाख भारतीय रुपैयाँ तोकिएको छ। ७.२ किलोवाट […]