केही ठाउँमा रातिदेखि वर्षा र हिमपात : आजको मौसम
पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण रातिदेखि देशका केही ठाउँमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात भएको हो । आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा मध्यम […]