अब विदेशमै बसेर सामाजिक सुरक्षा कोषमा योगदान गर्न सकिने
विदेशमा कार्यरत नेपाली नागरिकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले सामाजिक सुरक्षा कोषमा अनलाइनमार्फत सहज रूपमा योगदान गर्न सकिने सुविधा सुरु गरेको छ। अब ‘GlobalSmart+’ मोबाइल एप प्रयोग गरेर विदेशमै बसेर सामाजिक सुरक्षा कोषमा नियमित योगदान रकम सजिलै पठाउन सकिनेछ। यो नयाँ सुविधा विशेष गरी परदेशमा कार्यरत नेपालीहरूका लागि लक्षित गरिएको हो, जसले गर्दा अब नेपाल […]