ग्लोबल आइएमई बैंकको ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको संचालक समितिको बैठक शनिबार, असोज २५ गते बसेर उक्त लाभांश प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको आधारमा ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति […]