शेयरमा निराशा : दोहोरो अंकले ओरालो
नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसुचक १९ दशमलब ४३ अंकले घटेर २ हजार ५२८ दशमलब १६ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमबल ७६ प्रतिशतले कम हो । कूल ३१६ कम्पनीको ३४ हजार ८ सय ४३ कारोबारबाट ३ अर्बभन्दा […]