प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह-बालेन आगामी असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तय […]