प्रधानमन्त्री कार्कीले नेपाल–अष्ट्रेलिया मित्रतालाई महत्व दिएको उल्लेख गरिन्
प्रधानमन्त्री सुशिला कार्कीले नेपालले अष्ट्रेलियाको मित्रता, दीगो विकास सहयोग र लोकतान्त्रिक तथा समावेशी रुपान्तरणमा अष्ट्रेलियाको सैद्धान्तिक समर्थनलाई उच्च मूल्य दिएको बताएकी छन्। शनिबार अष्ट्रेलियाको दूतावासले नेपाल–अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको विशेष स्वागत समारोहमा भाग लिँदै प्रधानमन्त्री कार्कीले दुई देशबीचको साझेदारी शिक्षा, व्यापार, विकास र संस्कृति जस्ता महत्वपूर्ण क्षेत्रमा […]