बीमा बजारमा तीन महिनामै ‘डबल डिजिट’ छलाङ
नेपाली बीमा बजार चालु आर्थिक वर्षका पहिलो तीन महिनामै उल्लेखनीय रूपमा चम्किएको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८२/८३ को असोज मसान्तसम्मको तथ्यांक अनुसार बीमा व्यवसायको कुल आकार झन्डै ६३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १९.७० प्रतिशत ले बढी हो। गत आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरूले ५२ अर्ब ८५ […]