मञ्जुश्री फाइनान्सको १८औँ साधारण सभा असोज ३१ मा
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरणका लागि आगामी असोज ३१ गते (शुक्रबार) १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे सुरु हुने छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो। साथै, प्रबन्धपत्र […]