प्रभु इन्स्योरेन्स लिमिटेडको बार्षिक साधारणसभा साउन २३ गते कति लाभांस पारित हुँदै ?
प्रभु इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारणसभामा साउन २३ गते बोलाएको छ । सभामा कम्पनीले बिशेष प्रस्तावमा सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू। १,४४,१४,८८,०६७ /- को १८ प्रतिशतले हुन आउने रू। २५,९४,६७,८५२/- अक्षरूपी पच्चीस करोड चौरानब्बे लाख सतसठ्ठी हजार आठ सय बाउन्न मात्र० रकम बराबरको बोनश […]