केपी ओलीको स्वास्थ्यमा ६ समस्या-अस्पतालको विज्ञप्ति सहित
नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्। काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पलतामा उपचाररत ओलीलाई मुटु धड्कन बढ्ने समस्या देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, विभिन्न किसिमका ६ वटा समस्या देखिएका छन्। हिजो शनिबार बिहान पक्राउ परेपछि ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या […]