उपत्यकामा पेट्रोल पम्प बन्द, उपभोक्ता अलपत्र
जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा पेट्रोल आपूर्ति ठप्प भएको छ । सुरक्षात्मक कारण देखाउँदै आज बिहानैदेखि उपत्यकाका मुख्य स्थानमा रहेका अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । आन्दोलनका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासन र पम्प सञ्चालकहरूले पेट्रोल बिक्री रोक्ने निर्णय गरेका हुन् । यसले गर्दा बिहानैदेखि पेट्रोल भर्न आएका सयौं […]