अमेरिकी एयरपोर्ट : यात्रुले जुत्ता खोल्नु नपर्ने
अबदेखि अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूले सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ । परिवहन सुरक्षा प्रशासन (टीएसए) ले झण्डै दुई दशकपछि यात्रु जाँचका क्रममा जुत्ता खोल्ने नियम हटाएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार, यो नयाँ व्यवस्था अमेरिकाका सबै विमानस्थलहरूमा तत्काल लागु गरिएको छ। यद्यपि, यात्रुहरूले अझै पनि […]