भ्रष्ट नेता हटाए बिना नेपालको वास्तविक परिवर्तन सम्भव छैन : डा. महावीर पुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुन ले बताएका छन् कि नेपालमा वास्तविक परिवर्तन भ्रष्ट र गल्टेका नेताहरूलाई राजनीतिबाट हटाए बिना सम्भव छैन। डा. पुनले सामाजिक सञ्जाल फेसबुकमा मतदाताहरुलाई आगामी निर्वाचनमा सक्षम, नैतिक र दृढ युवानेताहरूलाई चयन गर्न आग्रह गरेका छन्। उनले मतदातालाई विवाद बिना संगठित रूपमा मतदानमा सहभागी हुन र सफा युवा नेतृत्वको […]