बैंक तथा वित्तीय संस्थाको लाभांशमा कसको बाजी ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म घोषणा भएकामध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। विभिन्न संस्थाले प्रस्ताव गरेको लाभांश यसप्रकार छ : ग्लोबल आइएमई बैंक : १० प्रतिशत ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ […]