ट्रम्पको निर्देशनमा एप्स्टिन सम्बन्धी ग्रान्ड जूरी साक्ष्य सार्वजनिक गर्ने तयारी, शुक्रवार अदालत जाने
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधमा संलग्न चर्चित व्यक्तित्व जेफ्री एप्स्टिनसम्बन्धी “सवै सान्दर्भिक” ग्रान्ड जूरी साक्ष्य सार्वजनिक गर्न निर्देशन दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै न्याय विभागलाई सो निर्देशन दिएको जनाएका हुन्। उनले लेखेका छन्, “जेफ्री एप्स्टिनलाई दिइएको अतिशय प्रचारका कारण मैले महान्यायाधिवक्ता प्याम बोन्डीलाई अदालतको स्वीकृति प्राप्त भएपछि सवै […]